Thursday, August 30, 2007

टोकियो महा नगर पालिका - एक नमुना

एक दिन जापानिज मित्र सँग घुम्दै थिएँ

 Tokyo Metropolitan को भवन देखाउँदै  धक्कु लगाउदै भन्छ,

"यो त मेरो हो !"

"हँ कसरी ?"

"मैले कर तिरेर त बनाएको हो नि !"

Posted by fassfuss at 23:35:52 | Permanent Link | Comments (0) |
Comments
Write a comment